दफा २४
सञ्चालकको राजीनामा
गभर्नर, डेपुटी गभर्नर वा सञ्चालकले नेपाल सरकार समक्ष लिखित राजीनामा दिई आफनो पदबाट हट्न सक्नेछ ।