दफा १६
सञ्ालक समितिको अध्यक्षको पद रिक्त रहेको अवस्थामा बैठक र निर्णय
(१) सञ्चालक समितिको अध्यक्षको पद रिक्त रहेको अवस्थामा मन्त्रालयले तोकेको सञ्चालक समितिको सदस्यले बैठकको अध्यक्षता गर्नेछ।
(२) उपदफा (१) बमोजिम मन्त्रालयले तोकेको सञ्चालक समितिको . सदस्यले अर्को व्यवस्था नभएसम्म कार्यवाहक अध्यक्षको हैसियतमा सञ्चालक समितिको बैठक बोलाउन र सञ्चालक समितिको सम्पूर्ण काम कारबाही सञ्चालन गर्न सक्नेछ।