दफा ९
सदस्यको पद रिक्त हुने अवस्था
समितिमा मनोनीत सदस्यको पद देहायका अवस्थामा रिक्त भएको मानिनेछ ः–
(क) निजले मनोनयन गर्ने निकाय समक्ष आफ्नो पदबाट राजीनामा दिएमा,
(ख) निजको पदावधि सामप्त भएमा,
(ग) निज साहूको दामासाहीमा परेमा,
(घ) निज कुनै फौज्दारी अभियोगमा अदालतबाट कसुरदार ठहरिएमा,
(ङ) बिना सूचना उचित र पर्याप्त कारण नभई निज लगातार तीन पटकसम्म समितिको बैठकमा अनुपस्थित भएमा,
(च) निजको मृत्यु भएमा ।