दफा
सदस्यता कायम नरहने

(१) समितिको पदेन सदस्य बाहेक अध्यक्ष तथा अन्य सदस्यहरू देहायको कुनै अवस्थामा आफनो पदमा रहने छैनन् :–

(क) मृत्यु भएमा,

(ख) पदावधि समाप्त भएमा,

(ग) समिति समक्ष दिएको राजीनामा स्वीकृत भएमा,

(घ) कुनै सूचना नदिई लगातार आठ पटक समितिको बैठकमा अनुपस्थित रहेमा,
(ङ)

(२) उपदफा (१) बमोजिमको कारण परी अध्यक्ष वा कुनै सदस्यको पद रिक्त भएमा बाँकी अवधिको निमित्त अर्को अध्यक्ष वा सदस्यको मनोनयन गर्न सकिनेछ ।