दफा ५ग
समय तालिकामा बस्नु नपर्ने
: नेपाल सरकारबाट ढुवानी भाडा लिने गरी वा निशुल्क रुपमा डाँक ढुवानी गर्न इजाजत पाएका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने व्यक्ति वा संस्थालाई हुलाक सेवा विभागले यातायात सेवा सञ्चालन गर्नु पर्ने समय तालिका तोकिदिएको अवस्थामा सोही बमोजिम सञ्चालन गर्नुपर्नेछ ।