नियम १३
समाचार सङ्कलन गर्ने कार्यक्षेत्र
(१) प्रेस प्रतिनिधि वा स्वतन्त्र पत्रकारको प्रमाणपत्र प्राप्त
नेपाली नागरिकले नेपाल ……… भित्र समाचार सङ्कलन गर्न सक्नेछ ।
(२) प्रेस प्रतिनिधि वा अस्थायी प्रेस प्रतिनिधिको प्रमाणपत्र प्राप्त विदेशी नागरिकले
प्रमाणपत्रमा तोकिएको क्षेत्रमा मात्र समाचार सङ्कलन गर्न सक्नेछ ।