नियम १३
समाजसेवीको योग्यता
११) बाल इजलासमा समाजसेवीको रूपमा सहभागी हुने व्यक्तिको योग्यता देहाय बमोजिम हुनेछ :-

(क) मान्यता प्राप्त विश्वविद्यालयबाट सामाजिक कार्य, बाल विकास वा बाल अधिकारको विषय लिई कम्तीमा स्नातक तह वा सोसरहको उपाधि प्राप्त गरेको वा मान्यता प्राप्त विश्वविद्यालयबाट कुनै विषयमा कम्तीमा स्नातक तह वा सोसरहको उपाधि प्राप्त गरी बालअघ्चिकार वा समाजसेवाका सम्बन्धमा कम्तीमा एक महिनाको तालीम प्राप्त गरेको,

(ख) फौजदारी कसूरमा अदालतबाट सजाय नपाएको ।

(२१ उपनियम (१) को खण्ड (क) मा जुनसुकै क्रा लेखिएको भए तापनि हिमाली जिल्लामा स्नातक तह वा सो सरह उत्तीर्ण गरेको व्यक्त उपलब्ध हुन नसकेमा कम्तीमा प्रमाणपत्र तह उत्तीर्ण गरी बालअधिकार वा समाजसेवाका सम्बन्धमा कम्तीमा एक महिनाको तालीम प्राप्त गरेको व्यक्तिलाई नियुक्त गर्न बाधा पर्ने छैन ।