दफा १६
समिति गठन गर्न सक्ने
(१) मन्त्रालयले यो ऐनको उद्देश्य पूर्तिको लागि सम्बन्धित विषयका विशेषज्ञहरु समेत रहेका विभिन्न समितिहरु गठन गर्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिम गठित समितिहरुको काम, कर्तव्य र अधिकार मन्त्रालयले तोकिदिए बमोजिम हुनेछ ।