दफा
समितिको गठन

३ समितिको गठन

१  जिल्ला अस्पताल विकास समिति नामको एक समिति गठन गरिएको छ ।

२  उपदफा ९१० बमोजिमको समितिमा देहायका सदस्यहरू रहनेछन् ः–

क  नेपाल सरकारबाट मनोनीत व्यक्ति अध्यक्ष
ख अस्पताल रहेको क्षेत्रको सम्बन्धित नगरपालिका वा गाउँ विकास समितिको  वा अध्यक्ष सदस्य

ग जिल्ला विकास समितिको प्रतिनिधि सदस्य जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि स्तर सदस्य मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताल विकास समिति ९गठन० आदेश, २०६२ द्वारा खारेज गरिएको ।धधध।बिधअयmmष्ककष्यल।नयख।लउ

ङ  उद्योग वाणिज्य संघको सभापति सदस्य
च  जिल्ला रेडक्रस सोसाईटिको अध्यक्ष सदस्य
छ  अस्पताल रहेको क्षेत्रको सम्बन्धित वडाका महिला प्रतिनिधि सदस्य
ज  स्वास्थ्य सेवामा संलग्न महिलामध्ये समितिले तोकेको व्यक्ति सदस्य
झ  अस्पतालको मेडिकल सुपरिन्टेन्डेन्ट सदस्य सचिव ३  उपदफा २ को खण्ड ९क० र ९ज० बमोजिमका पदाधिकारीहरूको पदावधि दुई वर्षको हुनेछ ।

४  नेपाल सरकारले आवश्यक ठानेमा नेपाल राजपत्रमा सूचना प्रकाशन गरी समितिको सदस्यहरूमा थपघट वा हेरफेर गर्न सक्नेछ ।
५  समितिले आवश्यक देखेमा नेपाल सरकारको कुनै अधिकृत वा अन्य कुनै विशेषज्ञलाई समितिको बैठकमा पर्यवेक्षकको रूपमा उपस्थित हुन आमन्त्रण गर्न सक्नेछ ।