दफा
समितिको गठन
(१) प्राधिकरणमा देहाय बमोजिमको एक सञ्चालक समिति रहनेछ:ः-

(क) नेपाल सरकारले नियुक्त गरेको व्यक्ति - अध्यक्ष

(ख) सहसचिव, अर्थ मन्त्रालय -सदस्य

(ग) सहसचिव, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय न्सदस्य

(घ) जीवन बीमा व्यवसायमा विशेष ज्ञान भएका व्यक्तिहरू मध्येबाट एक जना “सदस्य

(ङ) निर्जीवन बीमा व्यवसायमा विशेष ज्ञान भएका व्यक्तिहरू मध्येबाट एक जना न्सदस्य

(२) उपदफा (१) को खण्ड (घ) र (ङ) बमोजिमको

सदस्य. नियुक्त गर्दा कम्तीमा एकजना महिला रहने गरी गर्नु पर्नेछ। (३) प्राधिकरणले तोकेको अधिकृतस्तरको कर्मचारीले समितिको सचिवको रूपमा कार्य गर्नेछ।