नियम
समितिको बैठक

(१) समितिको बैठक समितिको अध्यक्षले तोके बमोजिम बस्नेछ ।

(२) समितिको बैठकमा अपनाइने कार्यविधि समिति आफैले व्यवस्थित गर्नेछ ।
(३) बहुमतको निर्णय समितिको निर्णय हुनेछ । मत बराबर भएमा समितिको अध्यक्षले निर्णयात्मक मत समेत दिन सक्नेछ ।
(४) समितिको निर्णय समितिको सदस्य—सचिवद्धारा प्रमाणित हुनेछ ।