दफा २२
सम्बन्धन वा स्वीकृति दिन नसक्ने
विश्वविद्यालयले कुनै किसिमका शिक्षण संस्थालाई अध्ययन तथा अध्यापन गराउन सम्बन्धन तथा स्वीकृति दिने छैन ।