नियम
सम्बन्धित व्यक्तिलाई उपलब्ध गराउने
(१) नियम ३ बमोजिम सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउँदा सम्बन्धित व्यक्तिलाई उपलब्ध गराउनु पर्नेछ ।

(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि देहायको व्यक्तिले पाउने सामाजिक सुरक्षा भक्ता देहायको व्यत्तिलाई उपलब्ध गराउन सकिनेः-

(क) अशक्त ज्येष्ठ नागरिक, अशत्त र असहाय नागरिक, नु एकल आफ्नो हेरचाह आफैं गर्न नसक्ने नागरिकले पाउने सामाजिक सुरक्षा संरक्षक, माथवर वा स्याहार सुसार गर्ने व्यत्तिलाई, (ख) अति विपन्न, लोपोन्मुख र नेपाल नुन” जम वर्ष उमेर पूरा नभएका बालबालिकालाई उपलब्ध गराउने को आमा, बाबु, संरक्षक, माथवर वा स्याहार सुसार गर्ने व्यत्तिलाई स्पष्टीकरण ०: यस नियमको प्रय पर “अति विपन्न" भन्नाले नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रक गेरीभ्तोकेको भन्दा कम पारिवारिक आय भएको व्यक्ति सम्झनु पर्छ ।