नियम १४
सम्मान तथा पुरस्कार दिन सकिने
: (१) विपद् व्यवस्थापन सम्बन्धमा विशेष योगदान पृप्याउने व्यक्ति बा संस्थालाई मन्त्रालयले प्रदेश तथा स्थानीय तहको सिफारिसमा प्रत्येक वर्ष सम्मान तथा ,पुरस्कार दिन सक्नेछ ।
(२) उपनियम (१) बमोजिमको पुरस्कारको रकम नेपाल सरकार, ८ अर्थ मन्त्रालयको परामर्शमा कार्यकारी समितिले तोके बमोजिम हुनेछ ।
(३) उपनियम (१) बमोजिम दिइने सम्मान तथा पुरस्कारको लागि प्राधिकरणले आवश्यक मापदण्ड बनाई लागू गर्न सक्नेछ ।