नियम
सम्मेदवार हुन सक्ने
देहाय बमोजिमको पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद्को उपाध्यक्ष तथा ऐनको दफा.५ को उपदफा (१) को खण्ड (घ) र (ङ) बमोजिम परिषद्को सदस्य पदको लागि हुने निर्वाचनमा उम्मेदवार हुन सक्नेछः-

(क) उपाध्यक्ष पदका लागि कम्तीमा “ख” श्रेणीको र सदस्य पदका लागि कम्तीमा “घ" श्रेणीको पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायीको रुपमा नाम दर्ता भएको,

(ख) पशु स्वास्थ्य तथा. पशु सेवा व्यवसायमा कम्तीमा पाँच वर्षको अनुभव प्राप्त गरेको, र

(ग) ऐनको दफा ६ बमोजिम अयोग्य नभएको ।