दफा २९
सरकार वादी हुने
– यस ऐन अन्तर्गतको मुद्दा नेपाल सरकार वादी हुनेछ ।