नियम २९
सरकारी कर्मचारी उपर मुद्दा परेमा
(१) सरकारी काम कारबाहीको सिलसिलामा कुनै सरकारी कर्मचारी उपर परेको मुद्दामा अदालतबाट इतलायनामा वा सूचना सम्बन्धित ८ कर्मचारीले पाएपछि निजले सो मुद्दामा नेपाल सरकारको तर्फबाट प्रतिरक्षा होस् भन्ने चाहेमा निजको बिभागीय -प्रमुख समक्ष देहायका कुराहरू खुलाई तुरुन्त निवेदन गर्नु पर्नेछः-
(क) मुद्दाको नाम र सङ्ख्या,
(ख) कुन मितिमा कुन अदालतमा दायर गरिएको हो सो कुरा,
(ग) सबै पक्षहरूको नाम नामेसी,
(घ) दाबीको मोल बिगो, (ङ) अदालतमा प्रतिउत्तर वा प्रतिवाद गर्नु पर्ने म्याद र सौ म्याद थमाउनु पर्ने भए सो कुरा,
(च) प्रचलित कानून बमोजिम -मुट्दा गरिने सूचना प्राप्त भएको वा नभएको, प्रा ८ भएको भए प्रास भएको मिति,
(छ। मुद्दामा वादीले . पेश गरेको र प्रतिवादीबाट पेश हुने प्रमाणका लिखत कागजात,
(ज) सम्बन्धित सरकारी वकीलको राय, ०३
(झ) _ मुद्दा सम्बन्धी भए गरेका कारबाहीका कागजात ।
(२) उपनियम (१) बमोजिम निवेदन प्राप्त हुन आएमा त्यस्तो कर्मचारीको विभागीय प्रमुखले सम्बन्धित कागजात सहित प्रतिरक्षाका लागि सम्बन्धित सरकारी वकील कार्यालयमा लेखी पठाउन सक्नेछ।
(३) सरकारी:काम कारबाहीको सिलसिलामा कुनै सरकारी कर्मचारी उपर मुद्दा परेमा उपनियम (१) र् (२) बमोजिमको कार्यविधि पूरा गरी त्यस्तो कर्मचारीको तर्फबाट प्रतिरक्षा होस् भनी त्यस्तो कर्मचारीको विभागीय प्रमुखले अनुरोध गरी पठाएमा सरकारी, सार्वजनिक हितलाई ध्यानमा राखी न्याय र कानूनको रक्षा हुने गरी सम्बन्धित सरकारी वकील कार्यालयबाट प्रतिरक्षा गरिदिनु पर्नेछ ।