नियम ३
सरकारी वकीलको श्रेणी र पद
(१) महान्यायाधिवक्ताको पद नेपालको संविधान बमोजिमको पद हुनेछ र सो बाहेक सबै सरकारी वकीलको श्रेणी र पद (देहाय बमोजिम निजामती सेवाको पद हुनेछः-
श्रेणी पद नाम (क) राजपत्राङ्कित विशिष्ट श्रेणी -नायब महान्यायाधिवक्ता (ख) राजपत्राङ्कित प्रथम श्रेणी -सहन्यायाधिवक्ता (ग) राजपत्राङ्कित द्वितीय श्रेणी -उपन्यायाधिवक्ता वा जिल्ला न्यायाधिवक्ता (घ) राजपत्राङ्कित तृतीय श्रेणी -सहायक न्यायाधिवक्ता वा सहायक जिल्ला न्यायाधिवक्ता (२) सरकारी वकील कार्यालयमा रहने अन्य श्रेणीका पदहरु नेपाल सरकारले तोके बमोजिम हुनेछन् । (३) सरकारी वकील, सरकारी वकील समूहका कर्मचारी तथा सरकारी वकील कार्यालयका अन्य कर्मचारीको दरबन्दी नेपाल सरकारले तोके बमोजिम हुनेछ ।