दफा ४६
सवारी चलाउन दिन नहुने
कसैले आफ्नोे स्वामित्वको वा आफ्नोे जिम्मामा रहेको कुनै सवारी चालक अनुमतिपत्र प्राप्त नगरेको कुनै व्यक्तिलाई चलाउन दिन हुँदैन ।