नियम ३६
सवारी तथा इन्धन सुविधा
न्यायाधिकरणका सदस्य र पुनरावेदन सुन्ने अधिकारी प्रत्येकलाई सवारीको निमित्त चालक सहितको मोटर एक र त्यस्तो मोटरको लागि मासिक एक सय लिटर पेट्रोल वा डिजेल र त्रैमासिक रूपमा पाँच लिटर मोविल दिइनेछ ।
बैङ्क तथा वित्तीय संस्थाको ऋण असुली नियमावली, २०५९
परिच्छेद - १
परिच्छेद - ३
नियम ८: प्रतिउत्तरपत्र पेश गर्न म्याद जारी गर्नेनियम ९: म्याद थमाउन सक्नेनियम १०: प्रमाण बुझ्नेनियम ११: अनुपस्थित प्रतिवादीका तर्फबाट अरूले प्रमाण पेश गर्न सक्नेनियम १२: प्रमाण बुझी सकेपछि पक्ष तारेखमा नबसे पनि हुनेनियम १३: साक्षी बुझ्नेनियम १४: साक्षी बकाउनेनियम १५: लिखत प्रमाण पेश गर्न आदेश दिन सक्ने