नियम २०
सवारीको साधन वा घर पालुवा जन्तु पक्री कारबाहीको लागि बुझाउने
यस नियमावली बमोजिम आरक्षभित्र सुविधा दिएको बाटो बाहेक अन्य बाटोबाट कुनै सवारीको साधन चलाएको वा घर पालुवा जीवजन्तु हिंडाएको भेटिएमा संरक्षक भए संरक्षकले, संरक्षक नभए सहायकले र सो दुबै नभए नेपाल सरकारले तोकेको कुनै कर्मचारीले पक्री सम्बन्धित अधिकारीको समक्ष कारबाहीको लागि बुझाउनेछ ।