दफा १४
सहमति लिनु पर्ने
सुरक्षा निकाय, अन्य: सङ्घीय सरकारी सेवा र सङ्गठित संस्थाको रिक्त पदमा पदपूर्तिको लागि विज्ञापन प्रकाशन गर्नुअघि सम्बन्धित निकायले आयोगको सहमति लिनु पर्नेछ ।