नियम ५०
सहमति लिनु पर्ने
ऐन तथा यस नियमावली बमोजिम बोर्डको सङ्गठन संरचना बनाउँदा, बिशेषज्ञ नियुक्ति गर्दा, कुनै समिति बा कार्यदल गठन गर्दा वा कुनै कार्यविधि वा निर्देशिका बनाउँदा आर्थिक दायित्व पर्ने विषयमा नेपाल सरकार, अर्थ मन्त्रालयको सहमति लिनु पर्नेछ ।