नियम २
परिभाषा
विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस नियमावलीमा,-
(क) ऐन” भन्नाले सार्वजनिक-निजी साझेदारी तथा लगानी ऐन, २०७५ सम्झनु पर्छ।
(ख) “परिवार” भन्नाले एकासगोलमा बसेका पति, पत्नी, छोरा, छोरा-बुहारी, छोरी, छोरी-ज्वाईं, आमा, बुवा, दाजु, भाउजू, भाइ, भाइ-बुहारी, दिदी, भिनाजु, बहिनी, बहिनी-ज्वाईँ, बाजे, बज्यै, नाति, नातिनी सम्झनु पर्छ।
(ग) “मूल्याङ्कन समिति” भन्नाले नियम ३० बमोजिमको मूल्याङ्कन समिति सम्झनु पर्छ ।
(घ) “सम्भाव्यता न्यून परिपूरक कोष” भन्नाले ऐनको दफा ४३ बमोजिमको कोष सम्झनु पर्छ ।
(ङ) “सिफारिस समिति” भन्नाले ऐनको दफा १२ को उपदफा (५) बमोजिमको सिफारिस समिति सम्झनु पर्छ ।