नियम ३८
सहयोग लिन सक्ने
यस परिच्छेद बमोजिमको कार्यको लागि विभाग तथा उपभोक्ता समूहले राष्ट्रिय तथा अन्तराष्ट्रिय, सरकारी तथा गैरसरकारी संस्थासँग सहयोग प्राप्त गर्न सक्नेछ ।