दफा ७०क
सहयोग
: पेट्रोलियम कार्यको उचित कार्यान्वयन तथा सुपरिवेक्षणको लागि ऐन, नियम र यस सम्झौता बमोजिम सहमति, स्वीकृति तथा सूचना दिनुपर्ने एवं निश्चित उपायहरू तोकिनु पर्ने आवश्यकता पर्छ । त्यस्तो सहमति, स्वीकृति तथा सूचनाहरू दिन एवं त्यस्तो उपाय गर्नमा ढिलाई हुन गएमा पेट्रोलियम कार्यको शीघ्रतर कार्यान्वयन तथा सुपरिवेक्षणमा बाधा पुग्न सक्नेछ । अतः विभाग र ठेकेदारले कुनै पनि माग गरिएको सहमति, स्वीकृति तथा सूचनाहरू शीघ्रतर रूपमा
दिन मञ्जुर गर्नेछन् र त्यस्तो कुरा अत्यावश्यक कारण भएको अवस्थामा मात्र रोकिनेछ र पेट्रोलियम कार्यको उचित कार्यान्वयन एवं सुपरिवेक्षणको लागि विभागले आवश्यक ठानेका उपायहरू मात्र तोक्नेछ ।
दिन मञ्जुर गर्नेछन् र त्यस्तो कुरा अत्यावश्यक कारण भएको अवस्थामा मात्र रोकिनेछ र पेट्रोलियम कार्यको उचित कार्यान्वयन एवं सुपरिवेक्षणको लागि विभागले आवश्यक ठानेका उपायहरू मात्र तोक्नेछ ।