दफा ३८
सहरी वनको विकास र व्यवस्थापन
(१) स्थानीय तहले आफ्नो क्षेत्रभित्रको सहरी क्षेत्र तथा बस्तीमा रहेका सार्वजनिक सडक तथा पार्क जस्ता स्थानमा आफैँले वा कुनै संघ संस्था वा निजी क्षेत्रसँगको साझेदारीमा सहरी वनको विकास तथा व्यवस्थापन गर्न सक्नेछ।
(२) उपदफा (१) बमोजिम स्थापना हुने सहरी वनको विकासको लागि आवश्यक पर्ने प्राविधिक सहयोग डिभिजन वन कार्यालय वा सब डिभिजन वन कार्यालयले उपलब्ध गराउनु पर्नेछ।
(३) उपदफा (१) बमोजिम स्थापना हुने सहरी वनको वन पैदावार सम्बन्धित स्थानीय तहले तोकिए बमोजिम प्रयोग गर्न सक्नेछ।
(२) उपदफा (१) बमोजिम स्थापना हुने सहरी वनको विकासको लागि आवश्यक पर्ने प्राविधिक सहयोग डिभिजन वन कार्यालय वा सब डिभिजन वन कार्यालयले उपलब्ध गराउनु पर्नेछ।
(३) उपदफा (१) बमोजिम स्थापना हुने सहरी वनको वन पैदावार सम्बन्धित स्थानीय तहले तोकिए बमोजिम प्रयोग गर्न सक्नेछ।
वन ऐन २०७६
प्रस्तावना - ०
परिच्छेद - १
परिच्छेद - २
दफा ३: राष्ट्रिय वनको भू-स्वामित्वदफा ४: राष्ट्रिय वनको सीमा निर्धारणदफा ५: जग्गा प्राप्त गर्न सक्नेदफा ६: निजी जग्गाको लगत काट्नेदफा ७: जग्गा दर्ता गर्न नहुनेदफा ८: राष्ट्रिय वनमा कुनै व्यक्तिलाई हक प्राप्त नहुनेदफा ९: वनक्षेत्रमा प्रवेश निषेधदफा १०: राष्ट्रिय वनको भू-उपयोग योजना लागू गर्न सक्नेदफा ११: राष्ट्रिय वनको व्यवस्थापनदफा १२: बनक्षेत्रभित्र बसोबास वा पुनर्बास नगरिनेदफा १३: सिमसार क्षेत्रको व्यवस्थापन
परिच्छेद - ३
परिच्छेद - १६
दफा ५६: कसुर रोक्न आवश्यक कारबाही गर्नेदफा ५७: विशेष अधिकारदफा ५८: पक्राउ गर्ने अधिकारदफा ५९: खानतलासीको अधिकारदफा ६०: बन पैदावार र तत्सम्बन्धी मालवस्तु कब्जामा लिन सक्नेदफा ६१: दसी प्रमाण पेश गर्ने सम्बन्धी व्यवस्थादफा ६२: मुद्दाको अनुसन्धान र दायरीदफा ६३: नेपाल सरकार वादी हुनेदफा ६४: कब्जा गरिएका मालवस्तुको व्यवस्थापनदफा ६५: सडी गली जाने वन पैदावार मालवस्तु र चौपाया लिलाम गर्न सकिनेदफा ६६: पूर्पक्ष सम्बन्धी व्यवस्थादफा ६७: मुद्दा हेर्ने अधिकारीदफा ६८: बरामद भएका मालवस्तु जफत हुनेदफा ६९: जफत भएका वनस्पति तथा वनस्पति स्रोतको व्यवस्थापन
परिच्छेद - १७
दफा ७०: बृक्षारोपण र वन पैदावार आपूर्तिदफा ७१: नाका तोक्न सक्नेदफा ७२: बन पैदावारमा आधारित उच्योगले जानकारी गराउनु पर्नेदफा ७३: अन्तरतह समन्वयदफा ७४: अध्ययन अनुसन्धान सम्बन्धी व्यवस्थादफा ७५: वन बीउ उच्चान घोषित गर्न सक्नेदफा ७६: कृषि वन प्रणाली अवलम्बन गर्न सकिनेदफा ७७: प्रतिबन्ध लगाउन सक्नेदफा ७८: असल नियतले काम गरेकोमा बचाउदफा ७९: सुराकीलाई पुरस्कार दिनेदफा ८०: अनुगमन तथा मूल्याङ्कन;दफा ८१: अधिकार प्रत्यायोजनदफा ८२: प्रचलित कानून बमोजिम हुनेदफा ८३: नियम बनाउने अधिकारदफा ८४: कार्यविधि वा निर्देशिका बनाउन सक्नेदफा ८५: ऐन कार्यान्वयन मापनदफा ८६: खारेजी र बचाउदफा ८७: मुद्दा सर्ने