दफा ८९
सानो रकम तथा स्पष्ट क्षति वा हानि नोक्सानीको दाबी भुक्तानी
बीमकले ऐनको दफा १२५ बमोजिम सानो रकमको दाबी वा दफा १२६ बमोजिम स्पष्ट क्षति वा हानि नोक्सानीको बीमा दाबी भुक्तानी गर्दा दाबी सम्बन्धी आवश्यक कागजात प्राप्त भएको सात दिनभित्र फर्स्यौट गर्नु पर्नेछ।