दफा १२५
सानो “रकमको दाबी फस्यौंट
(१) प्राधिकरणले तोकेको सीमाभन्दा सानो रकमको दाबी बापतको दायित्वलाई सानो रकमको दाबी अन्तर्गत फर्स्यौट गर्नु पर्नेछ ।

(२) सानो रकमको दाबी भुक्तानी सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ।