नियम ३०
सामुदायिक वनको लगत राख्ने
जिल्ला वन अधिकृतले नियम २९ बमोजिम उपभोक्ता समूहलाई सामुदायिक वन सुम्पिएपछि सोको लगत आफ्नो कार्यालयमा राखी त्यसको एक एक प्रति विभाग तथा सम्बन्धित क्षेत्रीय वन कार्यालयमा पठाउनु पर्नेछ ।