दफा १६२
सार्वजनिक निकायसँग समन्वय गर्ने
यस ऐन बमोजिमको कार्य सम्पादन गर्न प्राधिकरणले संवैधानिक: अङ्ग तथा निकाय, निमयनकारी निकाय, बैङ्क तथा वित्तीय संस्था, विभिन्न सङ्गठित संस्था तथा अन्य सार्वजनिक निकायसँग समन्वय, सहकार्य गर्न र सहयोग तथा सूचना आदान प्रदान: गर्न संक्नेछ।