दफा ४०
सार्वजनिक सडक ऐन, २०३१ मा संशोधन

सार्वजनिक सडक ऐन, २०३१ को,–
(१) दफा १५ को उपदफा (२) को खण्ड (ख) को उपखण्ड (१) मा रहेका “स्थानीय
पञ्चायत” भन्ने शब्दहरुको सट्टा “गाउ“ विकास समिति वा नगरपालिका” भन्ने
शब्दहरु राखिएका छन् ।
(२) ठाउ“ ठाउ“मा रहेको “अधिराज्य” भन्ने शब्द झिकिएको छ