दफा ५४
सिक्काको नाप, तौल र आकार
यस ऐन बमोजिम बैंकले निष्काशन गर्ने सिक्कामा अंकित हुने मूल्य, तिनको नाप, तौल, आकार र अन्य विशेषता समितिले तोके बमोजिम हुनेछ ।