नियम ४९ग
सुचना प्रविधिको उपयोग गर्न सक्ने
(१) मन्त्रालय र अन्तर्गतका निकायहरूबाट हुँने सेवा प्रवाहमा सूचना प्रविधिको उपयोग गर्न सकिनेछ ।
(२) उपनियम (१) बमोजिम हुने सेवा प्रबाहको लागि सम्बन्धित निकाय, इजाजतपत्रवाला, अनुमति प्राप्त संस्था, सूचिकृत सँस्था र सम्बन्धित सेवाग्राहीले मन्त्रालयले निर्धारण गरे बमोजिमको मापदण्ड र शार्त पूरा गर्नु पर्नेछ ।