नियम ५८
सुरू मुद्दाको कारबाही र किनारा गर्दा अपनाउने कार्यविधि
कुनै ऐनले अदालतलाई कुनै मुद्दामा शुरु कारबाही र किनारा गर्ने अधिकारक्षेत्र प्रदान गरेकोमा अदालतले त्यस्तो मुद्दाको कारबाही र किनारा गर्दा सुरु अदालतले अपनाउने कार्यविधि अपनाउनेछ ।