नियम २८
सुविधा उपयोग गर्ने अवधि
ऐन बमोजिम अनुमति प्राप्त लगानीलाई सो ऐनको दफा
१७ को उपदफा (२) बमोजिम उपलब्ध गराईएको सुविधा सम्बन्धित परियोजनाको प्रकृति
बमोजिम बोर्डले समय समयमा निर्धारण गरेको अवधिसम्मका लागि कायम रहनेछ ।