दफा ७४
सूचनाहरू
: यस पेट्रोलियम सम्झौता अन्तर्गत एक पक्षले अर्को पक्षलाई दिनुपर्ने सबै सूचनाहरू लिखित रूपमा हुनु पर्नेछ । त्यस्तो सूचना पूर्व शुल्क व्यहोरिएको हवाई डाँक वा पूर्वशुल्क व्यहोरिएको हवाई डाँकद्वारा समर्थन गरिने टेलेक्सद्वारा वा फेसिमाइलद्वारा वा हातहातै निम्न लिखित ठेगानामा वा कुनै पक्षले अर्को पक्षलाई सँचित गरी फेरेको ठेगानामा पठाउनु पर्नेछ । त्यस्तो सूचनाहरू प्राप्त भएपछि पठाइएको मानिनेछ ।
(क) नेपाल सरकार परियोजना प्रमुख पेट्रोलियम अन्वेषण परियोजना लैनचौर, काठमाडौं नेपाल ।
टेलेक्स २३२०
टेलिफ्याक्स ९७७–१–४११७८३
(ख) ठेकेदार टेलेक्स टेलिफ्याक्स
(क) नेपाल सरकार परियोजना प्रमुख पेट्रोलियम अन्वेषण परियोजना लैनचौर, काठमाडौं नेपाल ।
टेलेक्स २३२०
टेलिफ्याक्स ९७७–१–४११७८३
(ख) ठेकेदार टेलेक्स टेलिफ्याक्स