दफा ११
सूचित विषादी बाहेक अन्य विषादीको प्रयोग गर्न नहुने

ः नेपाल सरकारले दफा १० बमोजिम सूचित गरेको विषादी बाहेक अन्य विषादी आयात, निर्यात, उत्पादन, प्रयोग वा किनबेच गर्न पाइने छैन