दफा ९ बमोजिम पंजीकरण भएका विषादीको नाम समितिको सिफारिसमा नेपाल सरकारले नेपाल राजपत्रमा प्रकाशित गर्नेछ ।