दफा ३३
सेवा शर्तको विवाद सम्बन्धी व्यवस्था
विश्वविद्यालय र विश्वविद्यालयका कुनै पदाधिकारी वा शिक्षक वा कर्मचारी बीच सेवा शर्त सम्बन्धमा उठेको कुनै पनि विवादको निर्णय तोकिएबमोजिम हुनेछ ।
नेपाल संस्कृत विश्वविद्यालय ऐन, २०४३