दफा १७क
सेवा शुल्क लिन सक्ने
१७क.१ नेपाल सरकार वा प्रदेश सरकार” ले यस ऐन बमोजिम उपलब्ध गराउने कुनै सेवा बापत नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकेको सेवा शुल्क लिन सक्नेछ ।
१७क.२ कुनै व्यक्ति वा संस्थाले यस ऐन बमोजिम कुनै सेवा प्रदान गर्दा समितिबाट स्वीकृत गरे बमोजिमको सेवा शुल्क लिन सक्नेछ ।
बीउ बिजन ऐन, २०४५
दफा - २
दफा - ४
दफा - १०क
दफा - १oक
यस अध्यायमा कुनै दफाहरू छैनन्।