दफा ४३
सेवा शुल्क वा नियमन शुल्क सम्बन्धी व्यवस्था
(१) अनुमतिपत्र प्राप्त संस्थाले सेवा प्रदान गरे बापत लिन सक्ने सेवा शुल्क तोकिए बमोजिम हुनेछ ।
(२) उपदफा (१) बमोजिम अनुमतिपत्र प्राप्त संस्थाले एक आर्थिक वर्षमा प्राप्त गरेको कुल सेवा शुल्कको तोकिए बमोजिमको रकम नियमन शुल्कको रुपमा बोर्डमा बुझाउनु पर्नेछ ।