नियम ३
सेवा शुल्क
बोर्डले ऐनको दफा ७ वमोजिम पर्यटक तथा पर्यटन व्यवसायीसंग लिने सेवा शुल्क देहाय वमोजिम हुनेछ ः
(क) बोर्डले पर्यटकलाई प्रदान गर्ने सेवा वापत समितिले निर्धारण गरे वमोजिम सेवाको सेवा शुल्क ।
(ख) समितिले तोकेको पर्यटन व्यवसाय संचालन गर्ने पर्यटन व्यवसायीलाई प्रत्येक पर्यटकले भुक्तानी गरेको कूल रकमको दुइ प्रतिसतले हुन आउने सेवा शुल्क ।
(ग) बोर्डले कुनै पर्यटक वा पर्यटन व्यवसायीलाई कुनै विशेष प्रकारको परामर्श वा सेवा प्रदान गरेको रहेछ भने त्यस्तो परामर्श वा सेवा प्रदान गरे वापत समितिले निर्धारण गरे वमोजिमको सेवा शुल्क ।