नियम ३०
सेवाको गुणस्तर अनुगमन तथा औषधीको मूल्य निर्धारण
: बोर्डले सेवाको गुणस्तर अनुगमन तथा नियन्त्रण कार्यक्रम अन्तर्गत तोकिएका औषधीहरुको अधिकतम मूल्यको सीमा निर्धारण लगायतका कार्य गर्नको लागि ऐनको दफा १७ बमोजिम उपसमिति गठन गर्न सक्नेछ ।