नियम ३
सैनिक हवाई सेवा
(१) सैनिक नियमावली बमोजिमको एक सैनिक हवाई सेवा रहनेछ ।
(२) सैनिक हवाई सेवामा देहाय बमोजिमका समूह रहनेछन्ः–
(क) पाइलट समूह,
(ख) हवाई सम्भार समूह,
(ग) अन्य हवाई समूह ।
(३) उपनियम (२) को खण्ड (ग) बमोजिमको अन्य हवाई समूह अन्तर्गत देहायका उपसमूह
रहनेछन्ः–
(क) ग्राउण्ड ह्याण्डलिङ्ग उपसमूह,
(ख) एभिएसन बन्दोबस्ती तथा प्राप्ति उपसमूह,
(ग) डिस्प्याचर उपसमूह,
(घ) एयर ट्राफिक कन्ट्रोलर उपसमूह ।