नियम ३८
सोधभर्ना गर्नु पर्ने
यस नियमावली बमोजिम कुनै लगानीकर्तालाई लगानी गर्न अनुमति
दिइएको परियोजना विश्लेषण वा मूल्याङ्कन गर्न कुनै विशेषज्ञ, स्वदेशी वा विदेशी
परामर्शदाता वा सल्लाहकार नियुक्ति गरिएकोमा वा तोकिएकोमा त्यस्तो विशेषज्ञ,
परामर्शदाता वा सल्लाहकारको सेवा शुल्क सम्बन्धित लगानीकर्ताले सोधभर्ना गर्नु पर्नेछ ।