दफा ११
स्तर निर्धारण समितिको गठन
(१) होटल, लज, रेष्टुराँ तथा रिजर्टवा बारलाई पर्यटक स्तरमादर्ता तथा वर्गीकरण गर्ने सम्बन्धमा सुझाव दिनको लागि नेपाल सरकारले एउटा स्तर निर्धारण समिति गठन गर्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिम समितिमा रहने अध्यक्ष र सदस्यहरू नेपाल सरकारले तोके बमोजिम हुनेछन्।