दफा ९
स्तरवृद्धि
(१) स्वास्थ्य सेवाका देहायका तहमा देहाय बमोजिम स्तरवृद्धि गरिनेछः–
क्र.संं. हालको तह स्तरवृद्धि हुने सम्बन्धित तहमा सेवा पछिल्लो दुई आर्थिक वर्षको दुर्गम क्षेत्रमा सेवा
तह गर्नु पर्ने अवधि कार्यसम्पादन मूल्याङ्कनमा गर्नु पर्ने अवधि
प्राप्त गर्नु पर्ने अङ्क
१ चौथो पाँचौ पाँच वर्ष कम्तीमा उत्तम कम्तीमा एक वर्ष अति
दुर्गम वा दुई वर्ष दुर्गम क्षेत्रमा
२. पाँचौ
(क) शुरु नियुक्ति भएका वा छैठौं पाँच वर्ष कम्तीमा उत्तम कम्तीमा एक वर्ष
पाँचौ तहमा स्तरवृद्धि भई सो अति दुर्गम वा दुई वर्ष दुर्गम क्षेत्रमा
तहको लागि न्यूनतम
शैक्षिक योग्यता पूरा भएका
(ख) पाँचौ तहमा आन्तरिक
प्रतियोगितात्मक परीक्षाद्वारा बढुवा छैठौं आठ वर्ष कम्तीमा उत्तम कम्तीमा एक वर्ष अति
भएका मध्ये सो तहको लागि दुर्गम वा दुई वर्ष दुर्गम क्षेत्रमा
न्यूनतम शैक्षिक योग्यता नभएका ।
३. छैठौं
(क) छैठौं तहमा लोक सेवा
आयोगको प्रक्रिया पूरा सातौं स्वतः – –
गरी नियुक्त भएका
(ख) छैठौं तहमा स्तरवृद्धि सातौं पाँच वर्ष कम्तीमा उत्तम कम्तीमा एक वर्ष
भएका मध्ये बरिष्ठ पाँचौ तहमा अति दुर्गम वा दुई वर्ष दुर्गम क्षेत्रमा
तह मिलान भएका
(ग) छैठौं तहमा स्तरवृद्धि भएका सातौं पाँच वर्ष कम्तीमा उत्तम कम्तीमा एक वर्ष अति
मध्ये पाँचौ तहमा शुरु नियुक्ति भएका दुर्गम वा दुई वर्ष दुर्गम क्षेत्रमा
सातौं
(क) मेडिकल अधिकृत, डेण्टल अधिकृत,
आयुर्बेद चिकित्सक, एकीकृत चिकित्सा आठौं स्वतः – –
अधिकृत वा सो सरहका अन्य चिकित्सा अधिकृत
(ख) खण्ड (क) बाहेकका छैठौं तहमा
शुरु नियुक्ति भई सातौं तहको कम्तीमा एक वर्ष अति
पदमा स्तरवृद्धि भएका र सातौं तहमा आठौं तीन वर्ष कम्तीमा उत्तम दुर्गम वा दुई वर्ष दुर्गम क्षेत्रमा
शुरु नियुक्ति भएका अन्य अधिकृत कर्मचारीहरु
५ नवौं दशौं दुई वर्ष कम्तीमा उत्तम –
(२) उपदफा (१) मा उल्लिखित कर्मचारीले सो उपदफामा उल्लिखित अवधिसम्म सोही उपदफामा उल्लेख भएको क्षेत्रमा काम नगरेको भए त्यस्तो नपुग अवधिसम्म त्यस्तो क्षेत्रमा गई रुजु हाजिर भई काम गरिसकेपछि मात्र त्यस्तो कर्मचारीलाई स्तरवृद्धि गरिनेछ ।
तर, पद वा दरबन्दी नभएका कारण कुनै कर्मचारीलाई त्यस्तो क्षेत्रमा खटाउन नसकिने भएमा यस दफाको अन्य उपदफाको अधीनमा रही त्यस्ता कर्मचारीलाई पनि माथिल्लो तहमा स्तरवृद्धि गर्न वाधा पर्ने छैन ।
(३) स्तरवृद्धि भएको कर्मचारीलाई योग्यताको आधारमा सम्बन्धित समूहमा समूहीकृत गरिनेछ । त्यसरी समृहीकृत गरिएका कर्मचारी कुनै कारणबाट स्वास्थ्य सवामा नरहेमा निज बहाल रहेको दरबन्दी स्वतः खारेज हुनेछ ।
(४) माथिल्लो तहमा स्तरवृद्धि भएको कर्मचारीले ऐनको दफा १७ को उपदफा (३) वा दफा ९ख. बमोजिम पदस्थापना नभएसम्म निज जुन तहबाट स्तरवृद्धि भएको हो सोही तहको काम गर्नु पर्नेछ ।
(५) स्तरवृद्धि सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ ।