दफा ६५
स्थगित आदेश दिने अधिकार
: ठेकेदारले यस सम्झौताको विपरित कुनै काम गरेमा त्यस्तो काम सुधार्न विभागले तीस (३०) दिनको समय दिंदा पनि नसुधारेको अवस्थामा वा मानिस, धन सम्पत्ति वा वातावरणलाई तत्काल गम्भीर खतरा उत्पन्न हुन सक्ने अवस्थामा त्यसरी विपरित गरेको काम नसुधारेसम्म वा त्यस्तो अवस्था विद्यमान रहुञ्जेलसम्म सबै वा केही पेट्रोलियम कार्य अस्थायी रूपले स्थगित गर्न वा अन्य आवश्यक र मनासिब व्यवस्था गर्न विभागले ठेकेदारलाई
आदेश दिन सक्नेछ ।
आदेश दिन सक्नेछ ।