दफा १२६
स्पष्ट क्षति वा हानि नोक्सानी
(१) प्राधिकरणले तोके बमोजिमको प्रकृतिको क्षति वा हानि नोक्सानीलाई स्पष्ट क्षति वा हानि नोक्सानी अन्तर्गत फस्यौंट गर्नु पर्नेछ ।

(२) स्पष्ट क्षति वा हानि नोक्सानी सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ।